कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु
२०८१ जेठ २३, ०५:४९
धनगढीः कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–६ व्यबस्थितनगरकी ८ वर्षीया मनिषा बिकको नालामा डुबेर मृत्यु भएको हो। उनको सोहि पालिकाको झिङ्गेझाला नालामा नुहाउँनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
कमेन्ट लोड गर्नुस