सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ६२ थान कपडा सहयोग

२०८१ जेठ २३, ०१:३४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँक लाइ ६२ थान कपडा सहयाग गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीका रेश्मा शाही र  दमन्ति शाहीले कपडा बैँकलाइ ६२ थान कपडा सहयोग गरेका हुन।

 

कमेन्ट लोड गर्नुस