सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका एक जना लागूऔषधसहित पक्राउ

२०८१ जेठ २३, ०७:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटाका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३३ वर्षीय चन्द्रसिह राना मंगलवार पक्राउ परेका हुन्। रानालाई ०.२९ ग्रामलागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

कमेन्ट लोड गर्नुस