कञ्चनपुरबाट तीन लाख बढीको अवैध सामान बरामद
२०८१ जेठ २२, १०:४१
कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख बढीको अवैध सामान बरामद गरएिको छ।
जिल्लाको भीमदत्त नगरपालिका– १० जिमुवा, पुनर्वास नगरपालिका– ११ डोकेबजार र बेलौरी नगरपालिका– २ बैजुडाडा कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख २१ हजार४ सय ८० मूल्य बराबरको चिनी, गुड, पेय पदार्थ, सुर्ती, बिस्कुट, चक्लेट, लेडिज तथा जेन्स कपडा, सुट कपडा, बेल्ट, स्प्रे, हाप टिसर्ट, हाप पाइन्ट लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस