कैलालीमा ज्यान मुद्दाका फरार दोषी पक्राउ
२०८१ जेठ १९, ०९:०२
धनगढीः कैलालीमा ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
ज्यान मुद्दामा २ वर्ष ११ महिना २ दिन कैद सजाय र ३२ हजार जरिवाना ठहर भइ फरार रहेका गौरीगंगा नगरपालिका–८ का ३० वर्षीय काली चरण चौधरी पक्राउ परेका हुन। चौधरीलाइ जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलील शुक्रवार नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस