कञ्चनपुरमा लागूऔषध सहित एक जना पक्राउ
२०८१ जेठ १८, ०८:४७
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट ५० मिलिग्राम लागुऔषधसहित सोही नगरपालिका–१० का २५ वर्षीय बिक्रम सेराला पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस