सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक वृद्धा बेपत्ता

२०८१ जेठ १७, ०१:०२ खबर संवाददाता

धनगढी : कैलालीबाट एक वृद्धा बेपत्ता भएकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ लोहरपुरकी ७४ वर्षीया लक्ष्मीदेवी बोहरा बेपत्ता भएकी हुन्।

उनी मङ्गलवार साँझ ४ बजेबाट बेपत्ता भएकी परिवारका सदस्यले बताएका छन्। उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यको नम्बर ९८६८४७७५८७ मा फोन गर्न आग्रह गरिएको छ।

 

कमेन्ट लोड गर्नुस