सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ जेठ १७, ०८:१० खबर संवाददाता

धनगढीः कैलाली कैलालीमा भन्सार छलीका सामान बरामद गरीको छ।

धनगढीउपमहानगरपालिका– २ ट्राफिक चौराह धनगढीगाउँ,गोदावरी नगरपालिका– १ बरपिपल गल्ली, भजनी नगरपालिका– ५ भगतपुर, र कैलारी गाउँपालिका– ५ गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ५१ हजार १ सय २५  मूल्यका प्याज, चिनी, मिश्री, बिडी, सुर्ती, नरीवल, चक्लेट, प्लास्टिक झिल्ली, कपसेट, साईड ब्याग ठुलो, साईड ब्याग सानो, हाते पर्स, धनियाँ, लसुन, सिद्रा माछा, माछा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस