डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ

२०८१ जेठ १६, ०८:१४
डडेल्धुराः डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको अजयमेरू गाउँपालिका–२ का ५५ वर्षीय डम्बरसिंह बोहरा लागुऔषधसहित पक्राउ परेका हुन।
अजयमेरू गाउँपालिका–२ चमडाबाट १ किलो २ सय ग्राम लागुऔषधसहित बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



कमेन्ट लोड गर्नुस