सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सरकारको बजेट कृषिमा १ अर्बले घट्यो

२०८१ जेठ १५, ०४:५३ खबर संवाददाता

धनगढीः कृषि क्षेत्रको बजेट घटेको छ। सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए। चालु आव २०८०र८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।

 

कमेन्ट लोड गर्नुस