सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिकलसेलका बिरामीका लागि ३ करोड विनियोजन

२०८१ जेठ १५, ०४:२३ खबर संवाददाता


धनगढीः सङ्घीय सरकारले सिकलसेल–एनिमियाका बिरामीका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२को बजेट सार्वट सार्वजनिक गर्दै एक बिरामीलाई एक लाख रुपैसाँ सम्मको सेवाका लागि तीन करोड विनियोजन गरिएको हो।
 

कमेन्ट लोड गर्नुस