सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुुरमा लागुऔषध मुद्धाका फरार दोषी पक्राउ

२०८१ जेठ १३, ०८:२८ खबर संवाददाता

कञ्चनपुुरः कञ्चनपुुरमा लागुऔषध मुद्धाका फरार दोषी पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका लोकेश शाह पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतले २०७९ पौषमा लागुऔषध मुद्धामा ४ महिना १० दिन कैद र २ हजार जरिवाना तोकेको थियो।

सोहि दिनबाट फरार रहेका शाह आज पक्राउ परेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।


 

कमेन्ट लोड गर्नुस