सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै ६ लाख मुल्यको अवैध सामान बरामद

२०८१ जेठ १३, ०१:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा झण्डै ६ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले एक लाख ८० हजार, प्रहरी चौकी टेडुवाले २१ हजार तीन सय ६० र अस्थाइ  प्रहरी पोष्ट आइबिआरडिले एक लाख २९ हजार पाँच सय ७० गरी करिब ५ लाख ५७ हजार ९३० मुल्यको पेयपदार्थ, जेन्स कपडा, नल्का, पंखा, नरिवल, चिनी, सेलोटेप, वायरिङ लगायतका  सामान बरामद गरि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस