सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

२०८१ जेठ १३, १२:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

हिजो (शनिबार) साँझ धनगढी उपमहानगरपालिका–८ वुद्ध चोकका २६ वर्षीय नविन चौधरी २ ग्राम ५२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

उनलाई २५ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस