सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन जेठ १३ गते बस्ने

२०८१ जेठ ११, ०७:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठक आवह्वान गरिएको छ।

नेपालको सविंधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख नजिर मियाले जेठ १३ गते आइतवारका लागि आवह्वान गरेको प्रदेशसभा सचिवालय सुदूरपश्चिमका सुचना अधिकारी युवराज जैशीले बताए। चौथो अधिवेशनको पहिलो बैठक आइतवार ३ बजे बस्ने जनाइएको छ।

कमेन्ट लोड गर्नुस