सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाइ ३५ थान कपडा सहयोग

२०८१ जेठ १०, ०१:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३५ थान कपडा सहयोग सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका– ५ का नवराज भट्टले बिहिबार कपडा बैंकलाइ कपडा सहयोग गरेका हुन। 
    

कमेन्ट लोड गर्नुस