सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक युवक खैरो हेरोईनसहित पक्राउ

२०८१ जेठ १०, ०७:२० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–४ खलंगाबाट सोही ठाउँ बस्ने २४ वर्षीय मिनबहादुर बिष्ट १ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित बुधवार पक्राउ परेका हुन्। बिष्टलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस