सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ 

२०८१ जेठ ९, ११:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-१० सडकघाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय प्रशान्त चौधरी र २० वर्षीय बिकाश चौधरी १ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित मंगलवार पक्राउ परेका हुन्। उनीहरुको साथबाट मोटरसाईकल १ थानसमेत नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस