सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ६ लेन सडक खण्डको रेलिङ भाचेर चालक फरार

२०८१ जेठ ९, १०:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित ६ लेन सडक खण्डको रेलिङ भाचेर चालक फरार भएका छन्।

धनगढी उपमहानगरपालिकाभित्र पर्ने ६ लेन सडक खण्डमा से १ क २४७ नम्बरको व्याकुलोडरले रेलिङ भाचेर चालक फरार भएका हुन्।

सो नम्बरको ब्याकुलोडर र संलग्न चालकलाई चिन्नु हुने व्यक्तिले ०९१–५९०६९० मा खबर गरेर जानकारी दिई सहयोग गरिदिन धनगढी उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ।

May be an image of 3 people

कमेन्ट लोड गर्नुस