सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई १५ थान कपडा सहयोग

२०८१ जेठ ८, ०३:३२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई १५ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकका बृज नारायण चौधरी र उनकी श्रीमती लिला चौधरीले १५ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस