सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक महिला मृत अवस्थामा फेला

२०८१ जेठ ७, ०५:०७ खबर संवाददाता

बाजुराः बाजुरामा आज(सोमवार) एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको बडिमालिका नगरपालिका–६ बुढाकोर्धकी ४५ वर्षीया धौली बडुवाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी हुन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस