स्टार प्रा.लिका विद्यार्थी समुदाय सरसफाइमा
२०८१ जेठ ४, ०९:५७
धनगढीः स्टार प्राइभेट लिमिटेडले शुक्रवार सरसफाइ गरेको छ।
धनगढी उपमहानगरपालिका–१ मा रहेको स्टार प्रा.लि अन्तर्गत ब्रिजकोष अध्ययनरत विद्यार्थीहरु र शिक्षकको सगभागितामा कैलाली पुल देखि चौराहा सम्म सरसफाइ कार्यक्रम गरिएको हो।
कमेन्ट लोड गर्नुस