सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट चरेश र खैरो हेरोईनसहित ३ जना पक्राउ

२०८१ वैशाख ३१, ०८:४० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट चरेश र खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश, २१ वर्षीय दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन र २७ वर्षीय कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईन (लागूऔषध)सहित तिनै जनालाई आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

कमेन्ट लोड गर्नुस