सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ट्याक्टरबाट खसेर एक जनाको मुत्यु

२०७६ जेठ १२, ११:३८ खबर संवाददाता

डडेल्धुरामा ट्याक्टरबाट खसेर एक जनाको मुत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्वर ७ पोखरा नजिक अनटेष्ट ट्याक्टरबाट खसेर नवदुर्गा गाउँपालिका वडा नम्वर १ असुर्पाका लालवहादुर लुहारको मृत्यु भएको हो। ट्याक्टर चालक कञ्चनपुरका हिक्मत ठगुन्नालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस