सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा नुहाउन गएका दिलबहादुर बेपत्ता

२०८१ वैशाख १७, ०५:०० खबर संवाददाता

धनगढीः कैलालीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका–२ का ३४ वर्षीय दिलबहादुर तंलानी पिपलसैनी स्थित कर्णाली नदीमा नुहाउने क्रममा सोमवार दिउँसो डुबी बेपत्ता भएका हुन्।

बेपत्ता दिलबहादुरको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पण्डौनले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस