सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१२ गुम्बा टोलबाट सरसफाइ सप्ताह सुरू

२०८१ वैशाख १०, ०५:१५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ बाट सरसफाइ सप्ताह सुरू भएको छ।No description available.

वडाको गुम्बा टोलबाट सरसफाइ सप्ताह सुरू भएको हो। सोमवार वडा अध्यक्ष शेरबहादुर महराले वडा सरसफाइ सप्ताहको सुरूवात गरेका हुन्।

वडा सप्ताह सुरु भएको गुम्बा टोलमा वडा अध्यक्ष महरा, सामाजिक परिचालक अनिता भट्ट र स्थानीय टोलबासीले सरसफाइ गरेर अभियानको सुरूवात भएको सरसफाइ सहजकर्ता कमल ढाँटले बताए।
 

कमेन्ट लोड गर्नुस