सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ७२ वर्षीया महिला मृत अवस्थामा फेला

२०८१ वैशाख ६, ०८:४८ खबर संवाददाता

डोटीः डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको शिखर नगरपालिका–११ बारपाटा स्थित सेती नदीमा  सोही ठाउँकी अन्दाजी ७२ वर्षीया गौरी रोकाया बिहीबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस