सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चक्रपथमा रहेका संरचना डोजर लगाएर भत्काईयो

२०७६ जेठ ९, ०६:४० खबर संवाददाता

धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रमा रहेका संरचना हटाएको छ। बिहीबार मात्रै धनगढी उप–महानगरपालिका ३ भन्सार स्थीत दुईवटा घर र पर्खाल डोजर प्रयोग गरेर भत्काईएको छ। सडक क्षेत्र भित्र रहेका निजी संरचना भत्काउन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नम्वर ३ का वडा अध्यक्ष बलबहादुर ऐर लगायत वडाका जनप्रतिनिधीहरु स्वयं उपस्थीत भएका थिए।

सडक क्षेत्र कब्जा गरेर बनाएका नीजि संरचना हटाउन पटकपटक अनुरोध गर्दा पनि अटेरी गरेका कारण संचना भत्काईएको नगरप्रमुख वडले बताए। 
 

कमेन्ट लोड गर्नुस