सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीद्धारा मोदीलाई बधाइ

। फोटो स्रोत ।
२०७६ जेठ ९, ०३:२७ खबर संवाददाता

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहको छ। आज बेलुका नतिजा आउने छ। तर यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने नतिजा नआउंदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
उनले नरेन्द्र मोदीले ठूलो जित हासिल गरेको भन्दै  ट्वीटरबाट बधाइ दिएका हुन। 

बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४९ स्थानमा अग्रता कायम गरेको छ। विपक्षी कांग्रेस सम्मिलित गठबन्धनले ९२ सिटमा अग्रता लिएको छ।
 

कमेन्ट लोड गर्नुस