सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकाबाट अबैध माछा बरामद

२०८१ वैशाख २, ०८:२६ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिकाबाट प्रहरीले अबैध माछा बरामद गरेको छ।

कैलारी गाउँपालिका–७ हौसलपुरघाटबाट प्रहरीले ५० किलोग्राम अबैध छिद्रा माछा बरामद गरेको हो।

२० हजार मुल्यका ती अबैध माछा शनिबार इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस