सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भूकम्पको धक्का

२०८० चैत्र ३०, ०८:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रवार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस