सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नोभा हस्पिटलमा कार्डियो सेवा विस्तार

२०८० चैत्र २९, ०२:०२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको नोभा हस्पिटलमा कार्डियो सेवा विस्तार गरिएको छ। हस्पिटलले स्थापना दिनको अवसरमा बिहिवारबाट कार्डियो सेवा सुरु गरेको हो। मुटुरोग विषेशज्ञ डाक्टर चित्रराज शर्माले सेवा दिने छन।

नोभा हस्पिटललमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। हस्पिटलले स्थापनाको सातौँ वर्षको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

हस्पिटलका अनुसार बिहिवार आयोजना गरिएको उक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन भएको छ। नोभा हस्पिटल २०७४ सालबाट सञ्चालनमा आएको थियो।

 

 

कमेन्ट लोड गर्नुस