सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोेटीमा बस दुर्घटना 

२०८० चैत्र २६, ०८:०८ खबर संवाददाता

डोटीः डोटीमा सोमवार (आज) साँझ बस दुर्घटना भएको छ।

जिल्लाको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना भएको हो। अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ४५९९ रिभरसाइड यातायातको बस दुर्घटना भएको हो।

दुर्घटनामा मानविय क्षति भने केही नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।
 

कमेन्ट लोड गर्नुस