सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक सामुदायिक वनमा भिषण आगलागी

२०८० चैत्र २६, ०७:५५ खबर संवाददाता

डोेटीः डोटीमा एक सामुदायिक वनमा भिषण आगलागि भएको छ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीमा रहेको सामुदायिक वनमा आज(सोमवार) साँझ भिषण आगलागी भएको छ। आगलागीको कारण भने खुलेको छैन्।
 

कमेन्ट लोड गर्नुस