सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई काठमाण्डौंका श्रेष्ठबाट १०४ थान कपडा सहयोग

२०८० चैत्र २६, ०१:३७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई काठमाण्डौंका विन्देश्वर श्रेष्ठले एक सय चार थान कपडा सहयोग गरेका छन्।

उनी आफै कपडा बैंक धनगढी पुगेर काठमाण्डौं महानगरपालिका–२२ का श्रेष्ठले सो संख्यामा कपडा सहयोग गरेको कपडा बैंकका सम्पर्क व्यक्ति खगेन्द्र केशीले बताए।

कमेन्ट लोड गर्नुस