कांग्रेसले बझाङ उपचुनावका लागि तोक्यो कमाण्डर
२०८० चैत्र २५, १२:१०
धनगढीः नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ।
बझाङ प्रदेश सभा–१ निर्वाचन परिचालन कमाण्डरमा एनपी साउद तोकिएका छन्। बझाङमा खटाइएका साउद कन्चनपुरबाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य हुन्।
कमेन्ट लोड गर्नुस