सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा एक पुरुष मृत फेला

२०८० चैत्र १७, ०७:५९ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्।

टीकापुर नगरपालिका ४ इन्द्रैया स्थित खेतमा नामथर नदुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव शुक्रवार दिउँसो फेला परेको हो। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोली
खटिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस