कैलालीको गोदावरीमा पुरुष अर्धचेत अवस्थामा फेला
२०८० चैत्र १५, १०:१२
धनगढीः कैलालीको गोदावरीमा पुरुष अर्धचेत अवस्थामा फेला परेका छन्।
गोदावरी नगरपालिका वडा नम्बर-८ स्थित खुटीया नदीमा एक पुरुष अर्धचेत अवस्थामा फेला परेका हुन्। ती पुरुषको परिचय अहिले सम्म नखुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटना स्थलमा प्रहरीले पुगेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस