सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरका ५६ वर्षीय सथुरा राना एसईई दिँदै

२०८० चैत्र १५, ०८:३९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुरका ५६ वर्षीय सथुरा राना एसईई परीक्षा दिइरहेका छन्।

कृष्णपुर नगरपालिका वडा नम्बर-८ का राना सोही नगरपालिकाको वीणा माध्यामिक विद्यालयबाट परीक्षा दिइरहेका छन्। उनको परीक्षा केन्द्र माहाकाली मावी कृष्णपुर नगरपालिका वडा नम्बर ६ बसन्तपुर रहेको छ। 

कमेन्ट लोड गर्नुस