कर्णाली पुलको परिक्षण गर्दै
२०८० चैत्र १, ०७:५१
कैलालीः आगलागीबाट क्षतिग्रस्त एसियाको नमुना पुल कर्णाली पुलको परिक्षण गर्दै सडक विभाग नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको विज्ञ टोली। पुलमाथि गुड्दै गरेको ट्रक माथि सोमवार साँझ आगलागी हुँदा कर्णाली पुलको १४ सपोर्ट तारमा आंशिक क्षति पुगेको छ। हाल उक्त पुल बन्द गरिएको छ।
कमेन्ट लोड गर्नुस