सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक जना मृत फेला

२०८० फाल्गुन २९, ०७:४८ खबर संवाददाता

बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

स्वामीकार्तिक खापर गाउँपालिका-३ भामगाड स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमवार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस