सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको गोकुलेश्वरमा ठेकीको व्यापार

२०८० फाल्गुन २८, १०:५७ रासस

बैतडीः बैतडीको गोकुलेश्वरमा जारी मेलामा विक्रीका लागि राखिएका काठबाट बनेका ठेकी। एउटा ठेकीको मूल्य कम्तीमा आठ हजार रहेको विक्रेता बताउँछन्।

कमेन्ट लोड गर्नुस