सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पोल्ट्रि फर्ममा आग्लागी हुदा १२ लाखको क्षती

२०७६ जेठ ३, ०६:५४

कैलालीमा पोल्ट्रि र्फममा आग्लागी हुदा १२ लाख बराबरको क्षती भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ का  लालबहादुर धामीको पोल्ट्रि फर्ममा विद्युत सर्ट भएर आग्लागी भएको हो। आज दिउसो पोल्ट्रि फर्ममा रहेका बोईलर कुखुरा, घर तथा अन्य भौतिक क्षती भएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। ५ लाख बराबरका कुखुरा र अन्य भौतिक क्षती भएको हो। 

कमेन्ट लोड गर्नुस