सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक महिला मृत अवस्थामा फेला

२०८० फाल्गुन २६, ०७:४३ खबर संवाददाता

बाजुराः बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

त्रिबेणी नगरपालिका–२ सिम्लाकी ३९ वर्षीया जानकी न्यौपाने शनिवार बिहान सोहि पालिकाको–६ नम्बरमा रहेको बुढिगंगा नदिको किनारमा मृत अवस्थामा फेला परेकी हुन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस