सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवा मृत अवस्थामा फेला

२०८० फाल्गुन २४, ०९:२८ खबर संवाददाता

बैतडीः बैतडीमा बिहीवार चितुवा मृत फेला परेको छ।

मेलौली नगरपालिका–८ कोटीगाउँ स्थित सुर्नया नदीको किनारमा बिहीवार बिहान चितुवा मृत अवस्थामा फेला परेको हो।

चितुवा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटीएको प्रहरी टोलीले मृत चितुवालाई सब डिभिजन वन कार्यालय मेलौलीको जिम्मा लगाईएका जनाएको छ।
 

कमेन्ट लोड गर्नुस