सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सडकबाट खसेर एक जनाको मृत्यु

२०८० फाल्गुन २४, ०५:२४ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ।

व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्नाको बुधवार साँझ मृत्यु भएको हो। ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस