सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तबाट दुई जना पक्राउ

२०८० फाल्गुन २१, ०५:३९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

कमेन्ट लोड गर्नुस