सुदूरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि
२०८० फाल्गुन १८, ०५:१९
धनगढीः सुदूरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रवार १२७ जनाको एन्टीजेन विधिबाट गरेको स्वाथ्य परिक्षणमा दुई जनामा कोरोना पोजेटीभ देखिएको हो।
लामो समयपछि भारतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
कमेन्ट लोड गर्नुस