कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० फाल्गुन ९, ०८:५७
कञ्चनपुरः कञ्चनपुरमा एक जना आगुऔषधसहित पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका ४ पुरानो बसपार्कबाट शेरसिंह धामी पक्राउ परेका हुन्। धामीलाई बसपार्क स्थित उनकै पसलबाट १२९ दशमलव ६७ ग्राम लागुऔषध (चरेश) सहित प्रहरीले पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।




कमेन्ट लोड गर्नुस