सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैध सामान बरामद

२०८० फाल्गुन ८, ०५:०३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका १० विद्युत कार्यालय नजिकबाट भन्सार छलिका अन्दाजी १ लाख १७ हजार ५ सय मुल्य बराबरका चिनी, मिश्री, प्याज, दाल, तेल, प्लाष्टिक रसी, बच्चाको टिसट लगायतका सामान आज (मंगलवार) प्रहरीले बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस